समाचार
एआई सम्बन्धि अभिमुखीकरण तालिमको उद्घाटन गर्दै नेपालगञ्जका मेयर प्रशान्त विष्ट
2026-05-15
FNJ Admin
1128 पटक पढिएको
नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो ।