एआई तालिम समापनपछि नेपालगञ्जका सञ्चारकर्मीहरु...
समाचार

एआई तालिम समापनपछि नेपालगञ्जका सञ्चारकर्मीहरु...

2026-05-18
FNJ Admin
1520 पटक पढिएको
नेपालगञ्जका सञ्चारकर्मीका लागि दिइएको कृत्रिम बुद्धिमत्ता (एआई) अभिमुखीकरण तालिम सोमबार समापन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा गत शुक्रबारदेखि चार दिने उक्त तालिम सुरु भएको थियो ।

साझा गर्नुहोस्: