एआई तालिममा सहभागी पत्रकारहरु
समाचार

एआई तालिममा सहभागी पत्रकारहरु

2026-05-15
FNJ Admin
728 पटक पढिएको
तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो । चार दिने तालिममा जीवन भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताउनुभयो ।

साझा गर्नुहोस्: