एआई तालिममा सहजीकरण गर्दै एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारी
2026-05-15
FNJ Admin
1598 पटक पढिएको
तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो । चार दिने तालिममा जीवन भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताउनुभयो ।