मधुमेह दिवसमा मधुमेह रोगबारे बताउँदै डा. अल्ताबान राही
2026-11-14
Nabin Giri
1965 पटक पढिएको
कन्सल्टेन्ट फिजिसियन तथा एन्डोक्राइनोलोजिस्ट डा. अल्ताबान राहीले मधुमेहको जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै यसको रोकथामका लागि समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।