निजी मिडियामा लगाइएको आर्थिक नाकाबन्दी विरुद्ध बाँकेका पत्रकार
समाचार

निजी मिडियामा लगाइएको आर्थिक नाकाबन्दी विरुद्ध बाँकेका पत्रकार

2026-04-15
FNJ Admin
1519 पटक पढिएको
सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रशारण गर्ने परिपत्र विरुद्ध नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा दबाबमूलक छलफल गरिएको छ ।

साझा गर्नुहोस्: