पत्रकारको नाक, कान तथा घाँटी स्वास्थ्य परीक्षण
समाचार

पत्रकारको नाक, कान तथा घाँटी स्वास्थ्य परीक्षण

2026-06-27
FNJ Admin
1555 पटक पढिएको
बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।

साझा गर्नुहोस्: