समाचार
राप्तीसोनारीको 'आमसञ्चार नीति' को मस्यौदामा कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
2026-06-04
FNJ Admin
591 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाले तयार पारेको राप्तीसोनारी गाउँपालिकाको 'आमसञ्चार नीति' को मस्यौदामा कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया गरिएको छ ।