समाचार सञ्चार नीतिको मस्यौदामाथि महासंघ कार्यसमितिमा छलफल 2026-05-28 FNJ Admin 1487 पटक पढिएको बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीति र डुडुवाको मिडिया नीतिको मस्यौदामाथि छलफल प्रारम्भ भएको छ । पहिलो चरणमा नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमितिभित्र छलफल गरिएको छ । साझा गर्नुहोस्: