समाचार सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रशारण गर्ने परिपत्र विरुद्ध 'दबाबमूलक छलफल' 2026-04-15 FNJ Admin 1308 पटक पढिएको सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रशारण गर्ने परिपत्र विरुद्ध नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा दबाबमूलक छलफल गरिएको छ । साझा गर्नुहोस्: