विभेदकारी विज्ञापन नीति विरुद्ध संकलित हस्ताक्षर बुझाइँदै
समाचार

विभेदकारी विज्ञापन नीति विरुद्ध संकलित हस्ताक्षर बुझाइँदै

2026-06-12
FNJ Admin
1815 पटक पढिएको
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

साझा गर्नुहोस्: