प्रेस विज्ञप्ति

शोक वक्तव्य (गिरिधारी उपाध्याय)

Shok Release_Giridhari Upadhdhyaya.pdf

PDF • 104.74 KB

डाउनलोड गर्नुहोस्
शोक वक्तव्य
नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवम् दैनिक नेपालगन्जमा कार्यरत मधु पौडेलका पूजनीय पिता बर्दियाको राजापुर नगरपालिका–६ जोगीपुर निवासी गिरिधारी उपाध्यायको २०८३ कार्तिक २४ गते मंगलबार ८८ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-11-14 14:06

अन्य प्रेस विज्ञप्तिहरू