प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ बाँकेका निर्णय (२०८३ जेठ ५ गते)
Meeting 02_05_2083.pdf
PDF • 131.16 KB
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ जेठ ५ गते मंगलबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा यसअघि नै निर्धारित मिति २०८३ जेठ ९ गते शनिबारको दिन बिहान १०ः३० बजेदेखि नेपालगन्ज उपहानगरपालिका– ४ बाइपास रोडस्थित संगालो रेन्टुरेन्टमा गर्ने निर्णय गरिएको छ । साथै साधारणसभालाई भव्य र सभ्य बनाउनको लागि कार्यसमिति सदस्यहरूको कार्यविभाजन समेत गर्ने निर्णय गरिएको छ ।
२. यस शाखामा स्थापना गरिएका विभिन्न अक्षयकोष अन्तर्गतका पत्रकारिता पुरस्कारहरू वितरणको लागि जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरूबाट आवेदन आह्वान गरिएकोमा निर्धारित समयमा प्राप्त १२ वटा आवेदनमध्ये उत्कृष्टताको आधारमा तपसिल बमोजिमका पुरस्कारका लागि निम्न व्यक्तिहरू र संस्थाको नाम छनौट गरिएको छ ।
क. रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार
-डिल्ली शाही
ख. बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार
-गणेश रावत
-देवेन्द्रराज पौडेल
ग. माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार
-प्रियास्मृति ढकाल (बाँके)
घ. राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार
-पवित्रा परियार
-सजल गैरे
ङ. आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार (संस्थागततर्फ)
-स्वास्थ्यपेज डटकम
च. सूर्यनाथ गौतम स्वास्थ्य (मुटु रोग) पत्रकारिता पुरस्कार
- मधु पौडेल
साथै शाखाले प्रदान गर्ने लियाकत अली पत्रिकारिता पुरस्कार र क्रियाशिल पत्रिकारिता पुरस्कारको राशी वृद्धि गरी १६औँ साधारणसभामा वितरण गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-05-20 05:45