प्रेस विज्ञप्ति

पर्यटन प्रबद्र्धनका लागि पाँच बुँदे 'नरैनापुर घोषणापत्र'

Narainapur Declaration.pdf

PDF • 182.56 KB

डाउनलोड गर्नुहोस्
बाँकेको नरैनापुर-२ लक्ष्मणपुरमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नरैनापुर गाउँपालिकाको सहकार्यमा सम्पन्न 'नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका' विषयक अन्तरक्रियापछि पर्यटन प्रवर्द्धनका लागि "पाँच बुँदे नरैनापुर घोषणापत्र" जारी गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-12-25 15:19

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध