प्रेस विज्ञप्ति

शोक बक्तब्यः बलजित बुढा मगर

Shok Release.pdf

PDF • 150.54 KB

डाउनलोड गर्नुहोस्
नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवम् हाम्रो संरचना डटकमका सम्पादक गोपी बुढा मगरका पिता बलजित बुढा मगरको निधनले स्तब्ध भएका छौं ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-03-12 14:47

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध