प्रेस विज्ञप्ति

शोक बक्तब्यः सावित्रा पौडेल

Shok_Release.pdf

PDF • 100.83 KB

डाउनलोड गर्नुहोस्
शोक वक्तव्य

नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य दुर्गाप्रसाद पौडेलकी ममतामयी आमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ निवासी सावित्रा पौडेलको २०८३ साल जेठ १९ गते मंगलबार ६४ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।

शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-06-07 13:31

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध